नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई कांग्रेसको अभिमुखीकरण

काठमाण्डौ । नेपाली कांग्रेसले नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई अभिमुखीकरण दिएको छ । कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा फागुन २१ गतेको प्रतिनिधि सभा र त्यसअघि माघ ११ गतेको राष्ट्रिय सभा चुनाजमा निर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिएको हो ।

कांग्रेसबाट प्रतिनिधि सभामा ३८ र राष्ट्रिय सभामा ९ जना सांसद निर्वाचित भएका छन् । सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञाका बारेमा अभिमुखीकरण दिइएको कांग्रेसले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search