चैनपुरको दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४४ घाईते

सङ्खुवासभा । जिल्लाको खाँदबारी लेगुवा सडक खण्ड स्थित चैनपुर १० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने ४४ जना घाईते भएका छन् । शुक्रबार दिउँसो को २ त ३९६१ नम्बरको मलामी लिएर पिलुवा खोला गएको ट्याक्टर दुर्घटनामा परेको हो ।

मृत्यू हुनेहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि घाईते भएकाहरुको तुम्लिङटार स्थीत मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पतालमा उपचारको लागि पठाईएको छ । ट्याक्टरले ४४ जना भन्दा बढि सवार रहेको बताईएको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search