सुनको भाउ आज एक सय रुपैयाँले घट्यो

काठमाण्डौ । आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ । सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४८ हजार आठ रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज घटेको छ । चाँदी आज पाँच रुपैयाँले घटेर तोलाकौ एक हजार सात सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search