पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्ड सञ्चालनमा

काठमाण्डौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि गाडी चलाउन रोक लगाइएकोमा सडक मर्मत गरेपछि अहिले गाडी चल्न थालेका छन् ।

दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–२ को दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले गाडी रोकेर मर्मत गरिएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search