लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण थियो : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुस्ख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष देउवाले पुर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुस्ख व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जामालमा लेखेका छन्, ‘पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खवरले स्तब्ध भएको छु । नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण थियो।’

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search