सभापोखरी– पुर्वी जिल्ला मध्येका पवित्र धार्मिक स्थलको रुपमा लिइन्छ । संखुवासभाको सभापोखरी गाउँपालिका ५ मा अवस्थित यो पोखरीको बिचमा देवताहरुले सभा सञ्चालन गरि व्यास ऋषिले तपस्या गरेको व्यासाशन देख्न सकिन्छ ।
सभापोखरी यात्राका क्रममा देखिने सुन्दर दृष्यहरु :
तस्बीर स्रोत : सामाजिक सञ्जाल