संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ७ मा अध्यापन गराइरहेका शिक्षकहरुको शैक्षिक भ्रमण रुपन्देहीमा भइरहेको छ । पुस २ गतेदेखि सुरु भएको भ्रमण ६ गते समापन हुने वडाध्यक्ष सन्तोष वस्नेतले बताउनु भयो ।