काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौमतलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए ।











