सुनचाँदीको भाउ घट्यो, सुन तोलको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोवार

काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको दोश्रो कारोबार दिन आज सुन २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख ८८ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलमा १०० रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो चाँदी ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search