सुनको भाउ एक सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ एक सय रुपैयाँले बढेको छ । सुनको भाउ एक सय रुपैयाँले बढेर तोलाको एक लाख ५० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search