बैतडी– १ मा रास्वपाका हरिमोहन भण्डारी विजयी, चतुरबहादुर चन्द पराजित

काठमाण्डौ । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी २२ हजार १३४ मतसहित विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गर्नुभयो । कांग्रेसका चन्दले १८ हजार १९४ मत प्राप्त गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search