काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन आह्वान गर्नुभएकाे छ । मन्त्रिपरिषद्काे वैशाख ८ गतेकाे सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते दिउँसाे २ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएकाे हाे ।