आज बढ्यो सुनचाँदीको भाउ

काठमाण्डौ । सुनचाँदीको भाउ आज सामान्य बढेको छ । हिजोको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदी २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलको दुई लाख ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ हिजो दुई लाख ९१ हजार र चाँदीको भाउ चार हजार ४८० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search