शिवधारा–संखुवासभाको मकालु गाउँपालिका वडा नं. २ मा रहेको शिवधारा । यहाँ नजिकै तिर्थ यात्री पुग्दै । सदरमुकाम खाँदबारी देखि ४ दिनको यात्रामा शिवधारा पुग्न सकिन्छ । जसलाई साहशिक धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा लिङन्छ ।