सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ । आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको घटेको छ । सुन तोलामा ८०० रुपैयाँँले बढ्दा चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदी चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको थियो भने चाँदीको भाउ चार हजार ३२० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search